Logo
समाज
वायुसेवा निगमको वित्तीय सुधार हुँदै

काठमाडौँ, २१ वैशाख । आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले

धिमाल जातिको पेटानी लोप हुँदै

दमक, २१ वैशाख । पूर्वीतराईका आदिवासी धिमाल जातिको भेषभूषाका रुपमा परिचित पेटानी लोप हुँदै गएको छ । विशेष गरेर धिमाल महिलाको मुख्य पोशाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, २० वैशाख । प्रहरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-४ त्रिबोच घर भएका २३ वर्षीय टंकबहादुर बिक रहेका

प्रेस स्वतन्त्रता दिवसमा अनलाइन पत्रकारिता प्रशिक्षण

झापा, २० वैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयाम: अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आजबाट सुरु भएको छ । विश्व

रिभर फल्सको आइपिओ आउँदै

काठमाडौँ, २० वैशाख । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को

रसुवामा मदिरा बिक्री वितरणको समय सीमा निर्धारण

रसुवा , २० वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्री वितरणका लागि समय सीमा तोकेको छ । मादक पदार्थ सेवन

तरुणदलका पुर्व सभापति खड्का एमालेमा प्रवेश

ललितपुर, २० वैशाख । ललितपुर महानगरपालिका वडानम्बर १८ का युवा नेता एमालेमा प्रवेश गरेका हुन् । नेपाली काग्रेस तरुण दलका पुर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका छन् ।

भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौँ, २० वैशाख । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन्

एक किलो सुनका विभिन्न गहनासहित पक्राउ

नेपालगञ्ज , २० वैशाख । बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २

गोरखामा जिप दुर्घटना: ज्यान गुमाएकाको पहिचान

गोरखा, २० वैशाख । गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी