
काठमाडौँ, २० माघ । सीटीईभीटीका उपाध्यक्ष ओमप्रसाद बराल पदमुक्त भएका छन् । आइतबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले बरालको नियुक्त कानून विपरीत भएको ठहर गर्दै

काठमाडौँ, २० माघ । आज २०८१ साल माघ २० गते आइतबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। विश्व सिमसार दिवस। तदनुसार सन् २०२५ फेब्रुअरी २ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा

काठमाडौँ, १९ माघ । भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ। तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो

ताप्लेजुङ, १९ माघ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले केबलकार नियमनको

झापा, १९ माघ । झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाई सोसाइटी (इहास) को अध्यक्षमा भूमि पौडेल चयन हुनुभएको छ । आज विद्यालयमा भएको पूर्वविद्यार्थीहरुको

काठमाण्डौ, १९ माघ । अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीको अनुसन्धानपछि पुष्टि भएको छ ।

कञ्चनपुर, १९ माघ । कञ्चनपुरमा नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी मृत फेला परेका छन्। शनिबार बिहान भीमदत्त नगरपालिका-१८ मामाभान्जा चोकनजिक कलौनीको शव फेला परेको हो। जिल्ला प्रहरी

खोटाङ, १८ माघ । त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी

काठमाण्डौ, १८ माघ । ताप्लेजुङमा केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित

झापा, १७ माघ । झापाको बिर्तामोड ७, भूषाबारीमा अबस्थित बेल्स मोडल स्कुलले पाँचौं वार्षिक उत्सवको अवसरमा बिविध कार्यक्रम सम्पन्न गरेको छ । बेल्स मोडल स्कुलले पाँचौं वार्षिक उत्सवको अवसरमा बुधबार