काठमाडौं, १० साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला १ लाख ४७
झापा, १० साउन । आर्थिक वर्ष २०८०/८१ मा झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिनको रोजगारी प्रदान गरिएको छ । अदक्ष श्रमिकलाई ७३ हजार
झापा, १० साउन । झापाको कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कचनकवल गाउँपालिका ४ बस्ने तुलाराम साहका १६ बर्षीय छोरा विशालकुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
काठमाडौँ, १० साउन । दुर्घटना भएको सौर्य एयरलाइन्सको विमान आज ‘सी चेक’का लागि पोखरा जाँदै थियो । मर्मत गर्नका लागि पोखरा जान लागेको भए पनि जहाज उड्नको लागि योग्य थियो
काठमाडौँ, १० साउन । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो
काठमाडौं, ९ साउन । आज दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट शाक्य भाग्यले बाँच्नुभएको छ । जहाजमा सवार अन्य सबै १८ जनाको मृत्यु हुँदा उहाँ मात्रै बाँच्न सफल हुनुभयो ।
काठमाडौं,९ साउन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार
हेटौंडा, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुँदैछ । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले
काठमाडौं, ८ साउन। श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेट प्रतियोगिताबाट नेपाल बहिरीएको छ । छनौट भरणको अन्तिम खेलमा भारतसंग ८२ रनले पराजीत हुदै नेपाल प्रतियोगिताबाट बहिरीएको हो
काठमाडौं, ८ साउन। श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा भारतले नेपालसामु १७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालविरुद्ध टस