Logo
विश्व
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तान, २६ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ । दर्जनौँ प्रहरीले खानलाई घेरा

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

इजरायल, २६ वैशाख । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना

भारतमा बस पुलबाट खस्दा १५ जनाको ज्यान गयो

भारत, २६ वैशाख । भारतको मध्यप्रदेशको खरगोनमा यात्रु बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । खरगोनमा पुलको रेलिङ भत्काउँदै बस खोलामा खसेको हो । दुर्घटनामा २५ जना यात्रु

भारतमा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

भारत, २५ वैशाख । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार मिग-२१ सैन्य विमान दुर्घटना भएको

भारतमा डुङ्गा डुब्दा २१ जनाको ज्यान गयो

भारत, २५ वैशाख । भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गएको छ । केरलाको मलप्पुरममा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा केही घाइते भएका छन् । डुङ्गामा कति जना

मणिपुरमा हिंसाका कारण ५४ जनाको मृत्यु, २३ हजार विस्थापित

भारत, २४ वैशाख । उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएपछि थप हिंसाबाट बच्न करिब २३ हजार मानिस छिमेकी राज्यमा भागेका छन् । मणिपुर राज्यमा गत हप्ता

अमेरिकामा गोली चल्दा बन्दुकधारीसहित नौ जनाको ज्यान गयो

अमेरिका, २४ वैशाख । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा बन्दुकधारीसहित नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीको

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

सियोल, २३ वैशाख, (सिन्ह्वा) । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ(१६ लडाकु

काेराेनाकाे विश्वव्यापी स्वास्थ्य सङ्कटकाल सकियाे: डब्ल्यूएचओ

काठमाडौँ, २२ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड-१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकिएकाे घाेषणा गरेकाे छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि

मणिपुरमा दुई समुदायबीचको हिंसा उग्र, कर्फ्यु जारी

भारत, २२ मंसिर । भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ । जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेकाे बीबीसी हिन्दीले जनाएको