Logo
विश्व
इराकमा चौध जनालाई मृत्युदण्ड

इराक, १३ माघ । इराकी अदालतले कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै

आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा

अमेरिका, १३ माघ । अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ । अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको

सुरक्षा कारबाहीमा एक सातामा अल सबाबका तीन सयभन्दा बढी लडाकु मारिए

सोमालिया, १२ माघ । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाकु मारिएका छन् । यहाँका सैन्य अधिकारीहरुले बुधबार दिएको

भारतले आज गणतन्त्र दिवस मनाउँदै

भारत, १२ माघ । भारतले आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल

फिलिपिन्स वायुसेनाको विमान दुर्घटना

फिलिपिन्स, ११ माघ । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ । राजधानी मनिलाबाट पश्चिममा अवस्थित बतान प्रान्तको धानखेतमा

file photo
घानामा डुङ्गा पल्टिँदा आठ बालबालिकाको मृत्यु

घाना, ११ माघ । घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा आठ जना विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन

जापानमा भारी हिमपात, यातायात अवरुद्ध

जापान, ११ माघ । भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको

अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ

अष्ट्रेलिया, १० माघ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मङ्गलबार नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् । मङ्गलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा

अमेरिकामा गोली प्रहारबाट दुई विद्यार्थीसहित नौ जनाको मृत्यु

अमेरिका, १० माघ । अमेरिकाको क्यालिफोर्नियामा ११ जनाको ज्यान जाने गरी भएको गोली प्रहारको घटनाको तेस्रो दिन पुन: दुई वटा गोली प्रहारका घटना भएका छन् । यी घटनामा कम्तीमा नौ

क्रेन खस्दा भारतमा चार जनाको मृत्यु, ६ जना घाइते

भारत, ९ माघ । दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । तमिलनाडुको