
अफगानिस्तान, २ माघ । अफगानिस्तानमा पूर्व सांसदको गोली हानेर हत्या भएको छ । राजधानी काबुलमा रहेको आफ्नै घरमा पूर्व सांसद मुर्सल नाबिजादामाथि गोली प्रहार भएको थियो । घरमा प्रवेश गरेका

पेरु, १ माघ । पेरुको सरकारले हालैका हप्ताहरूमा कम्तीमा ४२ जनाको ज्यान लिने राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शनका कारण राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।

ब्राजिल, ३० पुस । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोले देशको काङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने बिषयमा

श्रीलङ्का, ३० पुस । अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई पक्राउ परेका छन् । नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ

इरान, ३० पुस । इरानले आफ्ना पूर्व-उपरक्षामन्त्री अलिरेजा अकबरीलाई फाँसी दिएको छ । यसअघि मृत्युदण्ड सुनाइसकेको इरानले हिजो फाँसी दिएको हो । फाँसी दिनुअघि बुधबार परिवारका सदस्यहरूलाई अन्तिम भेटका लागि

भारत, २९ पुस । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । त्यस्तै अन्य थुप्रै

अमेरिका, २९ पुस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा गोप्य सरकारी दस्ताबेजहरू फेला परेपछि महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले त्यसबारे छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गरेका छन् । पूर्वराष्ट्रपति

अमेरिका, २८ पुस । केही समय अघिसम्म विश्वकै धनी व्यक्ति रहेका एलन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् । गिनिज वर्ल्ड रेकर्ड्सले २०२१ को नोभेम्बरदेखि २०२२

अमेरिका, २८ पुस । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ । गएको मङ्गलवारदेखि सुरु आँधीमा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्

अफगानिस्तान, २८ पुस । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । अफगानी सुरक्षा निकायले भने