
काठमाडौँ, २६ कात्तिक । अफगानिस्तानका नागरिक विश्वकै सबैभन्दा जटिल भोकमरी सङ्कटमा रहेका संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले जनाएको छ । अघिल्लो वर्ष तालिबानले नेतृत्व लिएदेखि नै अफगानिस्तानमा

विराटनगर, २५ कात्तिक । विराटनगर–१४ मा अवस्थित एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट सम्पन्न भएको छ । यसै वर्ष देखि काठमाडौँ विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा आज विद्यार्थी माझ इम्प्रोम्टु

भारत, २५ कात्तिक । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भइ आजीवन कारावासको सजाय भोगिरहेका छ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित

बेलायत, २४ कार्तिक । बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ग्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा

बाजुरा, २४ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी सहर खेअरसनबाट रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको ‘केही वास्तविक समस्याहरू’ सङ्केत गरेको बताएका छन् । बाइडनले ‘केही समय’देखि आफूले यस्तो

रुस, २३ कात्तिक । रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मंगलबार पनि पुन: दोहोर्याएको छ । युक्रेनी

स्पेन, २२ कात्तिक । विश्वभर तापक्रम बढ्दै जाँदै यस वर्ष युरोपमा प्रचण्ड गर्मीका कारण १५ हजार जनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन् ।

बेलायत, २२ कार्तिक । बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन्

रुस, २२ कात्तिक । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट मानिएका व्यापारी येभगेनी प्रिगोजिनले अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार गरेका छन् । वासिङ्टन तथा युरोपेली देशले प्रतिबन्ध लगाएका प्रभावशाली रूसी व्यवसायी

भारत, २१ कात्तिक । भारत-भुटान सीमाको तामुलपुर नजिक सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। गुवाहाटीका डिफेन्स पीआरओले घाइते