Logo
विश्व
भाजपा गठबन्धन छाडेका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिँदै

काठमाडौँ, २५ साउन । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा

भारत, २४ साउन । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएको बीबीसी हिन्दीले जनाएको छ । उनले राजीनामा

इजरायली आक्रमणबाट वरिष्ठ लडाकू कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु

इजरायल, २४ साउन । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल र

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा

वासिङटन, २४ साउन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो बयानमा

मलेसियामा घटेनन् कोभिडका सङ्क्रमित

क्वालालम्पुर, २४ साउन । मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ । मलेसियाका स्वास्थ्य

यूरोपमा ग्यासको खपतमा १५ प्रतिशतले कटौती गरिने

बेलायत, २४ साउन । युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ ईयूले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना लागू भएको छ । दुई साताअघि

चीनले सैन्य अभ्यास जारी राख्ने

चीन, २३ साउन । चिनियाँ सेनाले ताइवान नजिकै पनडुब्बी र हवाईजहाज प्रतिरोधी विभिन्न किसिमका अभ्यास जारी राख्ने जनाएको छ । चिनियाँ जनमुक्ति सेना (पीएलए) ले अगस्ट ४ देखि ७ सम्म

मन्दिरमा भागदौड मच्चिँदा तीन जनाको मृत्यु

भारत, २३ साउन । राजस्थानमा मन्दिरमा भागदौड मच्चिँदा तीन जना भक्तजनको मृत्यु भएको छ । सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा भागदौड मच्चिँदा तीन जना महिला भक्तजनको मृत्यु भएको बीबीसी

भारतमा एक दिनमा १६ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, २३ साउन । भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्यो

सोल, २३ साउन । दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन्