Logo
विश्व
मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाण्डौ, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गर्नुभएको छ । साथै उहाले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानडा

युरोपियन युनियनबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं, १५ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । उहाँँले कारलगायत अन्य सबै सामानमा तत्काल कर

महाकुम्भ मेला समापन, ६६ करोड जनाभन्दा धेरैले स्नान गरे

काठमाडौं, १५ फागुन ।  भारतको उत्तर प्रदेशको प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला समापन भएको छ । गएको पुस २९ गते शुरू भएको महाकुम्भ मेला हिजो महाशिवरात्रिको दिन समापन भएको

हमासले चार बन्धकको शव इजरायललाई पठायो

काठमाडौं, १५ फागुन ।   प्यालेस्टिनी विद्रोही समूह हमासले चार इजरायली बन्धकको शव रेडक्रसमार्फत इजरायललाई बुझाएको छ । रेडक्रसले इजिप्टका मध्यस्थकर्ताहरूमार्फत इजरायली रक्षा बल आईडीएफलाई शव बुझाएको हो । बन्धकहरूको अवशेष

रोकिएको विदेशी सहायता दुई दिनभित्र शुरू गर्न अमेरिकी प्रशासनलाई अदालतको आदेश

काठमाडौं, १४ फागुन ।  अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएको विदेशी सहायता शुरू गर्न दुई दिनको समयसीमा दिएको छ । अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य

झन्डै ७० करोड रुपैयाँमा ‘गोल्ड कार्ड’ भिसा दिने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं, १४ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गर्नुभएको छ । विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका

अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो

काठमाडौं, १४ फागुन ।  अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले

अर्को चरणको युद्धविराम वार्ताका लागि हमासले इजरायलसामु शर्त राख्यो

काठमाडौं, १३ फागुन ।  गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसामु शर्त राखेको छ । हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्काे चरणमा वार्ता गर्न जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने शर्त राखेको

युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित

काठमाडौं, १४ फागुन ।  संयुक्त राष्ट्रसङ्घले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको थियो ।

अमेरिकामा ट्रम्पको पुनरागमनसँगै युक्रेन समस्यामा

काठमाडौं, १२ फागुन ।  रुस–युक्रेन युद्धको तीन वर्ष पूरा भएको छ । सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनी भूमिमा पुगेर आक्रमण थालेसँगै शुरू भएको युद्ध अझै पनि चलिरहेको