
काठमाडौं, १४ फागुन । संयुक्त राष्ट्रसङ्घले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको थियो ।

काठमाडौं, १२ फागुन । रुस–युक्रेन युद्धको तीन वर्ष पूरा भएको छ । सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनी भूमिमा पुगेर आक्रमण थालेसँगै शुरू भएको युद्ध अझै पनि चलिरहेको

काठमाडौं, १२ फागुन । प्यालेस्टिनी विद्रोही समूह हमासका नेताले इजरायलसँग थप वार्ता नगर्ने बताएका छन् । हमासका दुई वरिष्ठ नेताले सम्झौता अनुसार ६ सय २० जना प्यालेस्टिनी कैदीको रिहाइ नहुँदासम्म

काठमाडौं, १२ फागुन । जर्मनीमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दल कन्जरभेटिभ सीडीयू/सीएसयू पार्टीले २८ दशमलव ६ प्रतिशत मत ल्याएर चुनाव जितेको छ

काठमाडौँ, १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताउनुभएको छ । उहाँले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार

काठमाडौं, ११ फागुन । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसको अवस्था जटिल भएको छ । ८८ वर्षीय पोप फ्रान्सिसको फोक्सोमा निमोनिया भएपछि केहीदिन अघि रोमको जेमेली अस्पताल भर्ना गरिएको थियो । अवस्था

काठमाडौं, १० फागुन । अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका छन्

काठमाडौं, १० फागुन । जापानका हरेक ६ जना नागरिकमध्ये एक जनासँग मात्रै वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम हो

काठमाडौं, ९ फागुन । श्रीलङ्काको हबराना क्षेत्रमा यात्रुवाहक रेल हात्तीको बधानसँग ठोक्किँदा ६ वटा हात्ती मरेको छ । दुर्घटनामा घाइते भएका २ वटा हात्तीको भने उपचार भइरहेको छ । श्रीलङ्कामा

काठमाडौं, ८ फागुन । भारतको सङ्घीय राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी रेखा गुप्ताले शपथ लिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा रामलीला मैदानमा आयोजित समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ