Logo
विश्व
चीनसँगका समस्या चाँडाे समाधान गर्नुपर्नेमा भारतको जोड

इन्डोनेसिया, २३ असार । पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ । इन्डोनेसियाको बालीमा बिहीवारदेखि सुरु

दक्षिण कोरियामा डुङ्गामा आगलागी हुँदा ३ घाइते, २ बेपत्ता

सियोल, २३ असार । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा माछा मार्ने तीनवटा डुङ्गामा आगलागी हुँदा तीन जना घाइते हुनाका साथै अन्य दुई जना बेपत्ता भएका छन् । स्थानीय समय

चरम भोकमरी बढ्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

स्यान्टियागो, २३ असार । संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ । राष्ट्र सङ्घीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावानी दिएको

इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

कोलम्बो, २३ असार । श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढे

काठमाडौँ, २२ असार । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र

पाकिस्तानमा बाढी र पहिरोमा २५ जनाको मृत्यु

  इस्लामावाद, २२ असार । पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण

विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दो

चिन, २२ असार । विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि चीनबाट शरण खोज्नेहरूको सङ्ख्या बढ्दै गएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको

बाढीका कारण सिड्नीमा हजारौँ मानिस विस्थापित

सिड्नी, २१ असार । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी

मणिपुरमा पहिरोमा परी ४८ जनाको मृत्यु

मणिपुर, २१ असार । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजीकार्य मङ्गलबार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले

श्रीलङ्का-आईएमएफ वार्ता जारी: प्रधानमन्त्री विक्रमासिङ्घे

कोलम्बो , २१ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसद्मा सम्बोधन गर्नेक्रममा सङ्कटग्रस्त देशका