
फ्रान्स, २ साउन । जङ्गलमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएपछि फ्रान्समा १४ हजार जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । फ्रान्सको दक्षिण पश्चिम जङ्गलमा डढेलो फैलिएको छ । नियन्त्रणभन्दा बाहिर

पोर्गुगल, १ साउन । युरोपका धेरै देशमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । विशेषगरी पोर्गुगल, स्पेन र फ्रान्सको जङ्गलमा फैलिएको डढेलोका कारण तातो हावा चल्नुका साथै अत्यधिक तापक्रमले पनि

चीन, १ साउन । प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको छ । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको

युक्रेन, १ साउन । युक्रेनी कम्पनीले सञ्चालन गरिरहेको एउटा कार्गो जहाज उत्तरी ग्रिसको काभलामा दुर्घटनामा परेको छ । त्यहाँका सञ्चार माध्यमहरुका अनुसार सर्वियाबाट जोर्डनतर्फ जाँदै गरेको एन्टोनोभ-१२ जहाज दुर्घटनामा परेको

युक्रेन, १ साउन । युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा परि कम्तीमा ३७ जनाको मृत्यु भएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन

इन्डोनेसिया, ३२ असार । रूस-यूक्रेन युद्धले जी-२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ । समूहको वैठकपछि संयुक्त विज्ञप्ति

चीन, ३२ असार । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि लकडाउन गरिरहँदा चीनको अर्थतन्त्र खस्किएको छ । कोरोना संक्रमणलाई शून्यमा झार्न भन्दै चीनले आन्तरिक चहलपहल र सीमा नाकामा निकै कडाई गरिरहेको

लिस्बन, ३२ असार । पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ । देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

खार्तुम, ३२ असार । सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा

मेक्सिको, ३२ असार । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । यो दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागुऔषध तस्करीमा संलग्नलाई पक्राउ