Logo
विश्व
रुसी सेना अब पूर्वी युक्रेनमा मात्र केन्द्रित रहँदैन: विदेशमन्त्री लाभरोभ

रुस, ४ साउन । युक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रुसले जनाएको छ । विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ ।

file photo
पाकिस्तान डुङ्गा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पचास पुग्यो

  पाकिस्तान, ४ साउन । पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् । करिब १०० मानिस बोकेको डुङ्गा मध्य

पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु

इस्लामावाद, ४ साउन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

किएभ , ४ साउन । युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

कोलम्बो, ४ साउन । बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको

कोरियामा कोरोना सङ्क्रमण बढ्यो

सोल, ४ साउन । दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७

श्रीलंकामा राष्ट्रपति चयन गरिँदै

श्रीलंका, ४ साउन । श्रीलंकामा बुधबार संसदबाट नयाँ राष्ट्रपति चयन गरिँदैछ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न लागिएको हो । २२५ सदस्यीय सदनबाट बहुमतको आधारमा बुधबार श्रीलंकाले

परीक्षामा सहभागी हुन छात्रालाई ब्रा खोल्न लगाएपछि..

भारत, ३ साउन । छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा (ब्रा) हटाउन भनिएको भन्दै केरलामा घटनाबाट रूष्ट अविभावकले प्रहरीमा उजुरी दिएका छन् । स्थानीय मार थोमा इन्स्टिच्युट अफ

file photo
सिन्धु नदीमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

इस्लामाबाद, ३ साउन । एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।

स्पेनमा तातो हावाबाट ५१० को मृत्यु

म्याड्रिड, ३ साउन । स्पेनमा केही समययतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले