Logo
विश्व
सम्झौताको केही घण्टामै रुसद्वारा युक्रेनी बन्दरगाहमा आक्रमण

रुस, ८ साउन । अन्न निर्यात गर्न पाउनेबारे रुस र युक्रेनले महत्त्वपूर्ण सम्झौता गरेको एक दिनपछि रुसले युक्रेनी बन्दरगाहमा आक्रमण गरेको छ । पश्चिमी सहर ओडेसामा रुसले दुई वटा क्षेप्यास्त्र

अफगानिस्तानमा सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने

अफगानिस्तान, ७ साउन । अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी, सेना र

ट्रकले किच्दा छ जना तीर्थयात्रीको मृत्यु

हरिद्वार, ७ साउन । हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु भएको छ । शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले

अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटियो

अमेरिका, ७ साउन । अमेरिकाले झन्डै एक दशकपछि पहिलो पटक पोलियोको बिरामी भेटिएको पुष्टि गरेको छ । न्युयोर्कको स्वास्थ्य विभागले रकल्यान्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि

टर्कीएको मध्यस्थतामा रुस-युक्रेनबीच निर्यात सम्झौता

काठमाडौँ, ७ साउन । रुस-युक्रेन संघर्षबीच शुक्रबार तुर्कीएको राजधानी इस्तानबुलमा खाद्यान्न निर्यात सम्बन्धी ब्ल्याक सी ग्रेन इनिशिएटिव सम्झौता भएको छ । युक्रेनले ब्लाक सीको मार्ग प्रयोग गरी खाद्यान्न निर्यात गर्दा

श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी, सेनाद्वारा बल प्रयोग

काठमाडौँ, ७ साउन । श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी छ । सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ

लिबियामा भएको भिडन्तमा नौ जनाको मृत्यु

लिबिया, ६ साउन । लिबियाको राजधानी त्रिपोलीमा बिहीबार-शुक्रबार दुई लडाकू समूहबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको एम्बुलेन्स तथा आपतकालिन सेवा संस्थाले जनाएको छ । “घटनामा एक बच्चा, दुई

अष्ट्रेलियाको जन्मदर घट्यो

क्यानबेरा, ६ साउन । अष्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्याङ्ले देखाएको छ । देशको जन्मदर १० वर्ष यताकै न्यूनस्तरमा झरेको सरकारी तथ्याङ्ले देखाएको हो । अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड

अमेरिकी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

काठमाडौँ, ६ साउन । अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ । आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन्

दिनेश गुणवर्धना श्रीलङ्काको पन्ध्रौँ प्रधानमन्त्री

कोलम्बो, ६ साउन । श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद