Logo
विश्व
रूसद्वारा युक्रेनमा पुन: आक्रमण

रूस, ११ साउन । रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । देशको दक्षिणी तटमा

भारतमा राज्य सभाका विपक्षी दलका १९ सांसद निलम्बित

काठमाडौँ, ११ साउन । भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साता भरका लागि निलम्बन गरिएको छ । ‘राज्य सभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने

श्रीलङ्काका अस्पताल बन्द हुँदै

श्रीलङ्का, १० साउन । चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो

काङ्ग्रेस नेता गान्धी पक्राउ

भारत, १० साउन । नेशनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका काङ्ग्रेस

भारतमा १४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँदिल्ली, १० साउन । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा १४ हजार आठ सय ३० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ

पेरुमा मङ्कीपक्स समुदायस्तरमै फैलियोः उच्च स्वास्थ्य अधिकारी

लिमा, १० साउन । पेरुमा मङ्कीपक्सको सङ्क्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् ।mउनले पेरुमा अहिलेसम्म दुई सय

अमेरिकामा एक करोड ४० लाख बढी बालबालिकालाई कोभिड सङ्क्रमण

लस एन्जेलस, १० साउन । अमेरिकामा कोरोना भाइरसको प्रकोप सुरु भएदेखि यता एक करोड ४० भन्दा बढी बालबालिकालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । यहाँको अमेरिकन एकेडमी अफ पेडियाट्रिक्स (एएपी)

रुसले युरोपेली सङ्घमा ग्यास निर्यात घटाउने

रुस, १० साउन । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशमा आपूर्ति हुने ग्यास निर्यात घटाउने जनाएको छ । मुख्य पाइपलाइन मर्मतको कामका कारण आपूर्ति कटौती

क्यानडामा बन्धुकधारीको आक्रमणबाट दुई जनाको मृत्यु

क्यानडा, १० साउन । क्यानडामा एक बन्दुकधारीले शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । त्यस्तै प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन्

पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड

म्यानमार, १० साउन । म्यानमारको सेनाले पूर्वसांसदसहित चार जनालाई मृत्युदण्ड दिएको छ । पूर्वसांसद फ्यो जेया थअ, को जिम्मी नामले चिनिने क्यो मिन यु, ह्ला म्यो आङ र आङ थुरा