Logo
विश्व
मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

क्वालालम्पुर, ३ साउन । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले

श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक

कोलम्बो, ३ साउन । श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ । तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको

श्रीलङ्कामा सङ्कटकाल लागू

श्रीलङ्का, ३ साउन । श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ । कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले सोमबार श्रीलङ्कामा सङ्कटकालको घोषणा गरेका थिए । उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न

युरोपको झन्डै आधा क्षेत्र खडेरीको जोखिममा

बेलायत, ३ साउन । दक्षिण पश्चिम युरोपमा उच्च गर्मीको लहरसँगै युरोपेली सङ्घ (ईयू) को झन्डै आधा भू-भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युरोपेली आयोगको संयुक्त

बस नदीमा खस्दा भारतमा १३ जनाको मृत्यु

भारत, २ साउन । भारतको मध्यप्रदेशको धार जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त

भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

नयाँदिल्ली , २ साउन । भारतको संसद्मा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा

इरानमा कोभिडको सातौँ लहर आएको स्वास्थ्यमन्त्रीको भनाई

तेहरान , २ साउन । इरानका स्वास्थ्यमन्त्रीले यहाँ कोभिड १९ महामारीको सातौँ लहर आएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् । इरानमा स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले इरानमा कोरोना महामारीको सातौँ लहर सुरु भएको

श्रीलङ्कामा सङ्कटकाल घोषणा

कोलम्बो, २ साउन । श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गरेका हुन् । उनले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गरेको समाचारमा जनाइएको

सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

खार्ताेम, २ साउन । सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा

अमेरिकामा गोली चल्यो, चार जनाको मृत्यु

अमेरिका, २ साउन । अमेरिकाको इन्डियाना राज्यमा एक सशस्त्र हतियारधारीले अन्धाधुन्ध  गोली चल्दा तीन जनाको मृत्यु भएकाे छ भने गोली हान्ने व्यक्तिको पनि ज्यान गएको छ । ​ इन्डियानाको ग्रीनवुड