Logo
विश्व
पोर्चुगलमा विमान दुर्घटनामा परी चालकको मृत्यु

लिस्बन, ३२ असार । पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ । देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

जातीय दङ्गामा सुडानमा ३१ जनाको मृत्यु

खार्तुम, ३२ असार । सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा

मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु

मेक्सिको, ३२ असार । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । यो दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागुऔषध तस्करीमा संलग्नलाई पक्राउ

श्रीलङ्काले चीनसँग ४ अर्ब डलर सहयोग माग्ने

श्रीलङ्का, ३२ असार । श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने तयारी गरेको छ । बेइजिङमा रहेका श्रीलङ्काली राजदूत पलिथा कोहोनाले यो सहयोगका लागि

श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

श्रीलङ्का, ३१ असार । श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने

पाकिस्तानमा युवती अपहरणको विरोधमा हिन्दु समुदायको प्रदर्शन

पाकिस्ता, ३१ असार । पाकिस्तानी हिन्दु समुदायले पूर्व राष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवतीलाई अपहरण गरी जबरजस्ती धर्म परिवर्तन गरेर विवाह गराएको आरोपमा विरोध

श्रीलङ्काका राष्ट्रपतिको राजिनामा स्वीकृत: सभामुख

कोलम्बो, ३१ असार । श्रीलङ्कामा देशैभरि बृहत् विरोध प्रदर्शन भइरहँदा शुक्रबार सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजिनामा स्वीकृत भएको बताएका छन् । “राष्ट्रपतिको राजीनामा स्वीकृत भएको

अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण

अमेरिका, ३१ असार । संयुक्त राज्य अमेरिकाले बुधबारसम्म ४३ वटा राज्यमा एक हजारभन्दा बढी विरामीमा मङ्कीपक्स सङ्क्रमण भेटिएको पुष्टि गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले बुझाए राजीनामा

श्रीलंका, ३१ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले आज घोषणा गरेका छन् । सञ्चारमाध्यमलाई सम्बोधन गर्दै सभामुखले भनेका छन्,

इटलीका प्रधानमन्त्रीले दिए राजीनामा

इटली, ३१ असार । इटलीका प्रधानमन्त्री मारियो द्राघीले राजीनामा दिएका छन् । सबैभन्दा बलियो सत्ता साझेदार रहेको लोकतान्त्रिक गठबन्धनको फाइभ स्टार पार्टीले द्राघीलाई लिएको समर्थन फिर्ता लिएसँगै उनले अल्पमतमा परेर