
अफगानिस्तान, ९ असार । भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको मृत्यु भएको छ । तालीबान सरकारले उद्धार, पुनर्स्थापना र पुरिएका

काठमाडौँ, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार जना नाघेको छ । पाक्ति प्रान्तमा गएराति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा

पाकिस्तान, ८ असार । पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार घटनामा परी १० जना घाइते भएका छन् । पाकिस्तान

अफगानिस्ता, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परेर कम्तीमा ९२० जनाको मृत्यु भएको छ । भूकम्पमा परेर कैयौँ मानिस घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भइरहेको छ

काठमाडौँ, ८ असार । सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

इस्लामावाद , ८ असार । इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनि भएको छ । सैनिक शासक जनरल परवेज मुसर्रफपछि खान खतरनाक

काबुल , ८ असार । अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ

file photo अङ्कारा, ८ असार । टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ । युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो । टर्कीले

अफगानिस्तान, ८ असार । अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको

रुस, ८ असार । सामान ढुवानीमा लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । लिथुएनियाले कलिनिनग्राडमा रेलबाट निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएको छ । कलिनिनग्राड रणनीतिक रूपमा महत्त्वपूर्ण रुसी