Logo
विश्व
कांग्रेस नेता राहुल गान्धीमाथि आज चौथो पटक सोधपुछ हुँदै

नयाँ दिल्ली, ६ असार । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय ईडी समक्ष उपस्थित हुने तय भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति

फ्रान्सका राष्ट्रपति म्याक्रोँले गुमाए बहुमत

फ्रान्स, ६ असार । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदको तल्लो सदनमा बहुमत गुमाएका छन् । उनको मध्यमार्गी पार्टी ला रिपब्लिक एन मार्च नेतृत्वको गठबन्धन तल्लो सदनमा बहुमत हासिल गर्न असफल

ब्रेकअपपछि पूर्वप्रेमिकासँग डेटिङ खर्चको क्षतिपूर्ति माग

चीन, ६ असार । चीनको साङ्घाइका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति माग गरेका छन् । सांघाइका ती व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा

रुसले इटलीलाई दिने ग्यासमा कटौती गर्‍याे

रुस, ५ असार । रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ । रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती

राष्ट्रपति जेलेन्स्कीको देशको दक्षिणी भाग पुनः फिर्ता लयाउँने प्रतिबद्धता

कीभ, ५ असार । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार आफ्नो सेनाले “दक्षिणी भाग कसैलाई नदिने” वाचा गरेको र त्यसलाई पुनः फिर्ता ल्याउँन आफूले निर्णायक कदम चाल्ने बताएका छन् । सुरक्षा फ्रन्टलाइनको

भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ८९९

नयाँ दिल्ली, ५ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन

भारत र बङ्गलादेशबीच आज संयुक्त परामर्श आयोगको बैठक बस्दै

काठमाडौँ, ५ असार । भारत र बङ्गलादेशको संयुक्त परामर्श आयोग (जेसीसी) को सातौं बैठक आइतबार बस्न लागेको विदेश मन्त्रालयले जनाएको छ । भारत र बङ्गलादेशबीचको पहिलो भौतिक जेसीसी बैठक आज

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन कोरोना सङ्क्रमित

वासिङ्टन, ५ असार । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई शनिबार कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनका अनुसार, ४५ वर्षीय सुलिभानमा सङ्क्रमणको लक्षण देखिएको छैन

बलुचिस्तानमा गोली हानी तीन जना मजदुरको हत्या

पाकिस्तान, ४ असार । बलुचिस्तान प्रान्तको हर्नाई जिल्लामा रहेको एक श्रम शिविरमा बन्दुकधारीहरूले गोली चलाउँदा तीन जना कामदारको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । प्रहरी स्रोतलाई उद्धृत गर्दै

आसामको करिमगञ्जमा एकहजार किलो गाँजा बरामद

करिमगञ्ज , ४ असार । आसाम–त्रिपुरा सिमानमा पर्ने करिमगञ्ज जिल्लाको चुराइबारीबाट प्रहरीले एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ । त्रिपुरा राज्यबाट आउँदै गरेका दुईवटा ट्रकबाट उक्त परिमाणको गाँजा