Logo
विश्व
जापानमा जुलाई १० मा माथिल्लो संसदको निर्वाचन हुने

टोकियो, १ असार । जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

क्यानर्बेरा, १ असार । अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक

संकटमा पाकिस्तानकाे अर्थतन्त्रः चिया कम पिउन अनुरोध

इस्लामाबाद , १ असार । पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ । सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन् । पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ

इस्लामाबाद , १ असार । स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ

कृषि उत्पादन बढाउन शुक्रवार पनि सार्वजनिक बिदा

श्रीलङ्का, ३१ जेठ । श्रीलङ्काले कृषि प्रवद्र्धनका निम्ति शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक

अफगानिस्तानमा ७० जोडीको सामुहिक विवाह

काबुल, ३१ जेठ । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामुहिक विवाह भएको छ ।आफै विवाह गर्ने खर्च नभएकाहरुका लागि स्थानीय एक सामाजिक सस्थाले सामुहिक विवाह समारोह आयोजना गरिदिएको हो ।

कोरोना भाइरस: भारतमा थप छ हजार ५९४ नयाँ सङ्क्रमित

नयाँदिल्ली, ३१ जेठ । भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ सङ्क्रमित भएका

क्यानडाका प्रधानमन्त्रीलाई कोभिड पोजेटिभ

ओटावा , ३१ जेठ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । आफ्नो अवस्था सामान्य रहेको पनि प्रधानमन्त्री ट्रुडोले बताएका छन् । प्रधानमन्त्रीले कोभिड खोप लगाइसकेका छन् ।

भारतमा धार्मिक प्रदर्शन चर्किँदै

भारत, ३१ जेठ । भारतको उत्तर प्रदेश राज्यमा प्रशासनले केही मुस्लिम नेताको घर भत्काइएको छ । धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी नेताहरूको तीन वटा घर प्रशासनले भत्काएको हो

आन्ध्र प्रदेशमा बस पल्टिँदा ३ बालबालिकासहित ५ जनाको मृत्यु

अल्लुरी, ३० जेठ । अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार बिहान चिन्तूरको एडुगुराल्लापल्लीमा भएको