काठमाडौँ, २७ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । उनले संसदमा आफ्नो पक्षको बहुमत गुमाएका छन् । उनले गत हप्ता संसद विघटन गरेकामा यहाँको सर्वोच्च अदालतले पुनस्र्थापना
इस्लामावाद, २७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको
इस्लामाबाद, २६ चैत (एएफपी) । पाकिस्तानका विधायकहरूले शनिबार राष्ट्रिय सभामा आक्रोशित भएर झडप गरेका छन् । विपक्षीहरुले सत्तारुढ दलका सदस्यहरूले अविश्वासको मत भन्दा अगाडि समय खेर फालेको आरोप लगाएका छन्
पाकिस्तान, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू विरुद्धको महाअभियोग पारित भएमा त्यसपछि बन्ने सरकारलाई मान्यता नदिने बताएका छन् । उनले आफुले सर्वोच्च अदालतको निर्णयलाई आत्मसाथ गरेको भन्दै महाअभियोग
रसिया, २६ चैत । रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको पश्चिमा
जापान, २६ चैत । जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । यूक्रेनमा आक्रमण गरेको
पाकिस्तान, २६ चैत । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ । तीन सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक
वासिङ्टन, २५ चैत (एएफपी) । अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको
क्रमातोस्क , २५ चैत । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् । देशको
कोलम्बो, २५ चैत । श्रीलङ्काको केन्द्रीय बैंकको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ । सरकारले बरिष्ठ अर्थशास्त्री डा. नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले उनीसँगै के