Logo
विश्व
भारतको गुजरातमा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको मृत्यु

झापा, १७ पुस ।  भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको  सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको

युरोपेली सङ्घअन्तर्गतका देशमा युक्रेन हुँदै जाने रुसी ग्यास आपूर्ति बन्द हुने

झापा, १७ पुस । युरोपेली सङ्घअन्तर्गतका देशमा युक्रेन हुँदै जाने रुसी ग्यास आपूर्ति आजदेखि बन्द हुने भएको छ । युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रसियाको ग्याजप्रोमबीचको पाँच वर्षे सम्झौताको

अमेरिकी ट्रेजरी विभागको सिस्टम ह्याक, चीन प्रायोजित ह्याकर संलग्न रहेको आरोप

 काठमाडौं, १६ पुस । चिनियाँ सरकार प्रायोजित ह्याकरले अमेरिकी ट्रेजरी विभागको प्रणाली ह्याक गरेको एक अमेरिकी अधिकारीले बताएका छन्। संसद्लाई ह्याकिङबारे एक पत्रमार्फत जानकारी गराउँदै ट्रेजरी विभागले उक्त ‘ब्रिच’लाई ‘प्रमुख

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १६ पुस ।  दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले आज राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान

काठमाडौं, १६ पुस ।  रुस र युक्रेनले युद्धबन्दीहरु साटासाट एवम् आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको एक सम्झौताअनुसार युद्धबन्दीहरु आदानप्रदान भएका हुन् । रुसमा बन्दी

विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्यो

काठमाडौँ, १६ पुस । संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्त ९यूएनएचसीआर० का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ । यूएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले विश्वव्यापी

दक्षिण कोरियामा विमान दुर्घटना, ज्यान गुमाउनेकाे सङ्ख्या १ सय ६७ पुग्याे

काठमाडौं, १४ पुस । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा एक सय ६७ जना पुगेको छ । एक सय ८१ जना चढेको विमान

भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि

काठमाडौं, १३ पुस । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएका सिंहको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको

भारतका पूर्वप्रधानमन्त्री सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

काठमाडौं, १३ पुस । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदैछ । उहाँको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन

काठमाडौं, १२ पुस । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ। उनी ९२ वर्षका थिए। बिहीबार साँझ दिल्लीको एम्स अस्पतालमा उनको निधन भएको हो। बिहीबार साँझ उनलाई अस्पताल भर्ना गरिएको