Logo
विश्व
बङ्गलादेशमा अन्तरिम सरकार बन्ने : सेना प्रमुख

काठमाडौँ, साउन २१ गते । बङ्गलादेशका सेना प्रमुख वाकर-उज-जमानले देशवासीलाई सम्बोधन गर्नुहुँदै बङ्गलादेशमा अन्तरिम सरकार बन्ने बताउनुभएको छ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटी) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु

बंगलादेशमा प्रधानमन्त्री निवास प्रवेश गरे आन्दोलनकारी

काठमाडौं, साउन २१ गते । बंगलादेशमा प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले भने केही समय अगाडि मात्र निवास छाडेकी थिइन् । उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले

बङ्गलादेशका प्रधानमन्त्री हसिनाले देश छोड्नुभयो

काठमाडौँ, साउन २१ गते । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिनुभएको बिबिसिले जनाएको छ । राजीनामा दिएसँगै उहाँले देश

दक्षिण भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५१ पुग्यो

काठमाडौँ, १६ साउन । भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ ।

इजरायली कारबाहीमा मारिए हमासका प्रमुख नेता

काठमाडौँ, १६ साउन । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो । उनी

भारतको केरलामा पहिरोमा परी ४५ जनाको मृत्यु

काठमाडौँ, १५ साउन । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । भारतको दक्षिणी तटीय

बंगलादेशको विद्यार्थी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, इन्टरनेट सेवा पूर्ण रुपमा बन्द

काठमाडौँ, ४ साउन । बंगलादेशमा जारी विद्यार्थी आन्दोलन झनै चर्किएको छ । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुगेको बीबीसीले जनाएको छ । यस्तै,

बङ्गलादेशमा जारी प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

काठमाडौँ, ४ साउन । बङ्गलादेशमा जारी आरक्षणसम्बन्धी विरोध प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। प्रदर्शनको क्रममा सैयौँ घाइते भएका छन्। सरकारी जागिरमा आरक्षणको व्यवस्था सम्बन्धी देशभर जारी विरोध

बैङ्ककको एक होटलमा छ जना विदेशीको शव फेला

काठमाडौं, २ साउन । थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको एक होटलमा छ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । प्रधानमन्त्री श्रेथा

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ, ३० असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागेर ट्रम्प घाइते हुनुभएको छ । सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा ढल्नु भएको थियो । पेन्सलभेनिया