
नाइजेरिया, २५ फागुन । नाइजेरियामा बन्दुकधारीको एक समूहले २ सय ८० जना भन्दा धेरै विद्यार्थीको अपहरण गरेको छ । नाइजेरियाका अधिकारीहरूले उत्तरपश्चिमी सहर कुरिगामा बन्दुकधारीहरूले २ सय ८० भन्दा बढी

चीन, २४ फागुन । अमेरिकासँगको व्यापार सम्बन्ध चिसिँदै गएपछि चीनमा आईफोनको बिक्री उच्च दरमा घटिरहेको छ । अनुसन्धान फर्म काउन्टर पोइन्टका अनुसार एप्पलको आईफोनको बिक्री चीनमा ठूलो मात्रामा घटिरहेको बीबीसीले

फ्रान्स, २२ फागुन । गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन्

पाकिस्तान, २० फागुन । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)का उम्मेदवार शहबाज शरिफ निर्वाचित भएका छन् । इमरान खानको तहरीक-ए-इन्साफले समर्थन गरेका उम्मेदवार उमर अयुबलाई पराजित गर्दै पूर्व प्रधानमन्त्री

अफगानिस्तान, १९ फागुन । अफगानिस्तानका विभिन्न प्रान्तमा बितेको तीन दिनयता परेको हिमपातका कारण १५ जनाको ज्यान गएको छ । हिमपातका कारण ३० जना घाइते भएका एएनआईले जनाएको छ । भर्खरैको

अमेरिका, १९ फागुन । सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पु¥याउन शुरू गरिने

रुस, १९ फागुन । रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने गरी अहिलेसम्म कुनै योजना नबनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उनले पश्चिमाहरुले निराधार हल्ला फैलाउने

बंगलादेश, १८ फागुन । बंगलादेशमा एक सात तल्ले भवनमा आगलागी हुुँदा ४४ जनाले ज्यान गुमाएका छन् भने २२ जना गम्भीर घाइते भएका छन् । राजधानी ढाकामा रहेको एउटा रेष्टुरेन्टमा भएको

भारत, १७ फागुन । भारतको मध्यप्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय

अमेरिका, १७ फागुन । चन्द्रमाको सतहमा अमेरिकाले पठाएको ओडिसियस रोबोटको पहिलो स्पष्ट तस्बिरहरू सार्वजनिक भएको छ । तस्बिरमा अन्तरिक्षयानको एउटा खुट्टा भाँचिएको अवस्थामा चन्द्रमाको एक छेउमा अवतरण भएको देखिएको बीबीसीले