काठमाडौं, २४ कात्तिक । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका
काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, पाउन्ड, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, युरो, अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले विस्तृत....
काठमाण्डौ, ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । पोखरा महानगर–९ नयाँ बजारमा रहेको […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
पर्सा, ७ भाद्र । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिएका छन् । उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको हो । यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको […]