
काठमाडौं, २३ असार । संघीय संसद् प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई
काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्ड, कुबेती दिनारसहित कतिपय विदेशी विस्तृत....
काठमाण्डौ, ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । पोखरा महानगर–९ नयाँ बजारमा रहेको […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
झापा, १९ असार । कोशी प्रदेशमा कोरोना सङ्क्रमणबाट अर्की महिलाको पनि मृत्यु भएको छ । विराटनगर-९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हिजो साँझ ५ बजे कान्तादेवीलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि न्युरो अस्पताल विराटनगर मा ल्याई चेकजाँच गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । अवस्था गम्भीर बनेपछि थप उपचारको […]