झापा, ११ मंसिर । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत पूर्व–पश्चिम रेलमार्ग काँकडभिट्टा–इनरुवा खण्डअन्तर्गत रोक्का राखिएको नागरिकको जग्गा फुकुवा गर्ने घोषणा गरेको छ । तर घोषणा भएको ६ महिना बितिसक्दा
झापा, १५ मंसिर । चालु आर्थिक वर्ष ०८२/८३ का पहिलो चार महिना (साउन–कात्तिक) भित्र पूर्वी नाका काँकरभिट्टाबाट १६ अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु आयात भएको छ। मेची भन्सार कार्यालयका अनुसार सोही अवधिमा १६ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको सामान विस्तृत....
काठमाण्डौ, ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । पोखरा महानगर–९ नयाँ बजारमा रहेको […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
पर्सा, ७ भाद्र । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिएका छन् । उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको हो । यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको […]