Logo

योजना आयोगका पदाधिकारीसँग छलफल

काठमाडौँ, १ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित    विस्तृत....

पर्यटन सबै

आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै, २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाण्डौ, ३ फागुन ।  पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । पोखरा महानगर–९ नयाँ बजारमा रहेको […]

विचार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छ: प्रधानमन्त्री

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र

बदलिँदो जीवनशैलीसँगै ब्लडप्रेसरका विरामीमा बृद्धि, उपचार विधि के ?

काठमाण्डौ, ४ जेठ । बढ्दो आधुनिकिकरणसँगै संसारमा नयाँ नयाँ समस्या उत्पत्ति

वायुप्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

  काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट

सन् १९९१ मा विन्डहक घोषणासँगै प्रत्येक वर्षको मे ३ का

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन: मन्त्री पौडेल

इलाम, १८ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताउनुभएको छ । इलाम अस्पतालको आज अनुगमन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अब पनि औषधि छैन भन्नु गैरकानुनी हो”, उहाँले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताउनुभएको छ । सरकार […]

भिडियो

पूर्वराजामाथि प्रचण्डको कटाक्ष- आफ्नै वंश मास्नेले फेरि धाक लगाउन मिल्छ ?