
काठमाडौं, २ असोज। यही भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा आगो लगाइएपछि बिहीबार (असोज २) सर्वोच्च अदालतमा पहिलोपटक इजलास बस्ने भएको छ । जलाइएको नौ दिनपछि त्रिपालमुनि इजलास बस्न लागेको
काठमाडौं, २ असोज। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। तर, युरोसहितका केही मुद्रा भने आज पनि महँगिएका विस्तृत....
काठमाण्डौ, ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा गरेकोमा यसवर्ष स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । पोखरा महानगर–९ नयाँ बजारमा रहेको […]
काठमाडौँ, ३० वैशाख । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न
पर्सा, ७ भाद्र । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिएका छन् । उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको हो । यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको […]