Logo
  कार्तिक २, २०७८ मंगलबार
समाज
बुद्धशान्तिमा पिकअप पल्टिदा चालक गम्भीर घाइते

बुद्धशान्ति, १ कार्तिक । तीव्र गतिमा इलामबाट झापातर्फ आइरहेको पिकअप गाडी अनियन्त्रित भएर पल्टिदा चालक गम्भीर घाइते भएका छन् । आज राति १ बजे बुद्धशान्ति गाउँपालिका-३ जयगंगा धर्मकाटास्थित मेची राजमार्गमा

धान भित्र्याउने बेला वर्षा भएपछि किसान चिन्तित

म्याग्दी, १ कार्तिक । पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चिन्तित भएका छन् । आइतवार रातिदेखि वर्षा भइरहेको छ । वर्षाले पाकेका धानको बोट ढलेको बेनी नगरपालिका-२ बगरफाँटका

मौसम पूर्वानुमान: कतै भीषण वर्षा‚ कतै हल्का हिमपात

झापा, १ कार्तिक । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ

बोक्सीको आरोपमा भाउजुको हत्या

महोत्तरी, ३१ असोज । महोत्तरीमा दशैंको समयमा बोक्सीको आरोपमा एक महिलाको हत्या भएको छ । महोत्तरी गाउँपालिका-३ मडई बस्ने सञ्जय झाले २७ असोजमा भाउजु शिलादेवीको हत्या गरेको प्रहरीले जनाएको छ

झापाका १९ सहित प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण

विराटनगर, ३१ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण देखिएको छ । ९११ जनाको पीसीआर परीक्षण गर्दा १०३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ जना घाइते

सिन्धुपाल्चोक, ३१ असोज । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ ।

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभा, ३१ असोज । सङ्खुवासभाको धर्मदेवी नगरपालिका-१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका-१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख

धनुषामा हतियार प्रहार गरी पुरुषको हत्या

धनुषा, ३१ असोज । धनुषामा एक जना पुरुषको हत्या भएको छ । नगराइन नगरपालिका ५ गंगुलीस्थित हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । पहिचान खुल्न नसकेको अन्दाजी

मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

काठमाडौँ, ३१ असोज । गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

पाल्पा, ३१ असोज । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्नेजस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् । आयुर्वेद औषधिमा विश्वास कम