Logo
अन्तरवार्ता
अहिलेका लोकगीत सुन्दा भाका पहिचान हुँदैनः एलपी जोशी

रिटिङ रिटिङ नबजाउ बिनायो,बिनायोले मन मेरो  छिनायो, ऐया …आक्काका…सान्नानी , पूराना चर्चित पूर्वेली लोकगायक एलपी (लक्ष्मीप्रसाद )जोशीले गाएको यस गीत मन नपराउने सायदै कोही होलान् । नेपाली लोकसँगीतका पारखीहरुबीच लोकप्रिय

पत्नीको नजरमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी

नेपाल सरकारका उपप्रधानमन्त्री तथा एमाओवादी नेता टोपबहादुर रायमाझीको जीवनशैलीबारे खासै मिडियामा आएको छैन । केही समयअघि प्रधानमन्त्री केपी ओलीले नेपालमा एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने वाचा गरेपछि ऊर्जामन्त्रीको कार्यभार सम्हालेका

चीनबाट ग्याँस पनि ल्याउन सकिन्छः राजदूत महेश मास्के

चीनसँगको सहमति कार्यान्वयन पक्ष दिगो ढंगले अगाडि बढ्ला भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? यहाँ कतिपयले चीनसँग सहकार्य र व्यापार सहज नहुने भने पनि ती सबै सतही कुरा हुन् । यथार्थ

मलाई मधेसी नभन्नुस्, म पहिले नेपाली हुँः यादव

सभासद लालबाबु यादवले कुराकानीको सुरुवातमै आफूलाई मधेसी नभन्न आग्रह गरे । उनलाई धेरैले प्रश्न गर्दा मधेसी फुँदा जोडिहाल्दा रहेछन् । ‘एउटा मधेसी सभासदका रुपमा‘ एउटा मधेसी बुद्धिजीवीका हैसियतले ‘ मधेसको

‘पत्रकारिता पढेर बेरोजगार हुनु पर्दैन ’

                 धर्मानन्द खरेल ( प्रार्चाय सत्यनारायण उमाबि , बिराटनगर ) कहिलेदेखी पत्रकारिता बिषय पढाउन सुरु गर्नुभएको हो ? हामीले २०६५ देखी कक्षा ११ र १२ मा पत्रकारिता पढाउन थालेका हौ

भानुलाई चार प्रश्न

 श्रम मन्त्रालय र‌ व्यवसायीबीच भएको‌ ३१ बुँदे‌ सहमति कतिको‌ फाइदाजनक छ ? फाइदा–बे‌फाइदा भन्दा पनि सर‌कार‌ले‌ गर‌े‌को‌ फ्रि भिषा, फ्रि टिकटको‌ निर्णयले‌ वै‌दे‌शिक र‌ो‌जगार‌को‌ अवसर‌ गुम्ने‌ हो‌ कि भन्ने‌ खतर‌ा

लिपुलेक चीनमा छ–भारतीय प्रोफेसर एसडी मुनी

एसडी मुनी नेपालको राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धबारे लामो समयदेखि लेख्दैरबोल्दै आएका भारतीय प्रोफेसर र पूर्वकूटनीतिज्ञ हुन् । भारतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान ९आइडिएसए०मा गत साता नेपाल–भारत सम्बन्धको पछिल्लो

नेपाल र अफगानिस्तानको भविष्य आइसिटीमा छ : अफगानी राजदुत

शहिदा मोहम्मद अब्दाली नेपाल, भारत, माल्दिभ्स र भुटानका लागि अफगानिस्तानी राजदुत हुन् । नेपालस्थित एसियन इन्टिच्युट अभ डिप्लोमेसी एन्ड इन्टरन्यासनल अफेयर्स ९आइडिआइए० ले केही समयअघि आयोजना गरेको ‘अफगानिस्तानमा ब्यापार तथा

संगीत भनेको साधना हो

वादल प्रसाईं विगत सात वर्षदेखि सांगीतिक क्षेत्र सक्रिय रहेका पप गायक हुन् । ४० वटा भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका गायक प्रसाईंले २ वटा एल्बम बजारमा ल्याइसकेका छन् ।

झापा कृषिको राम्रो सम्भावना भएको जिल्ला हो

मेघनाथ तिमल्सेना बरिष्ठ कृषि बिकास अधिकृत जिल्ला कृषि बिकास कार्यालय झापा –नेपाल सरकारको कृषि नीति कस्तो छ ? सरकारको प्राथमिकताको क्षेत्रमा कृषि परेको छ । कृषिका लागि बिउबिजन, मलखाद, सहुलियत