Logo
खेलकुद
भद्रपुर झापा गोल्डकप: एपिएफ सेमिफाइनलमा प्रवेश

झापा, १२ फागुन । विभागीय टोली एपिएफ फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति संघ, ढाका बंगलादेशलाई

भद्रपुर झापा गोल्डकप: त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा

भद्रपुर, ११ फागुन । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली डु«क ल्हायुल एफसी भुटानलाई २-०

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २ लाख रुपैयाँ दिने

काठमाडौँ, ११ फागुन । सरकारले आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री

महिला टी-२० विश्वकप क्रिकेट: सेमिफाइनलमा भारत र अस्ट्रेलिया खेल्दै

दक्षिण अफ्रिका, ११ फागुन । महिला टी-२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला टी-२० विश्व कपमा भारतले साविक विजेता

भद्रपुर झापा गोल्डकप: मछिन्द्र क्लब सेमिफाइनलमा प्रवेश

भद्रपुर, १० फागुन । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा

नव ज्योति कपको उपाधि न्यू स्टार बुद्धशान्तिलाई

मेचीनगर, १० फागुन । न्यू स्टार बुद्धशान्तिले नवज्योति फुटबल कप २०७९ को उपाधि उचालेको छ । आयोजक नवज्योति युवा क्लबलाई ३-० को गोलअन्तरले पराजित गर्दै बुद्धशान्तिले उपाधि हात पारेको हो

भद्रपुर झापा गोल्डकप: आयोजक भद्रपुर ब्लेजर्सलाई पराजित गर्दै संकटा सेमिफाइनलमा

भद्रपुर, ९ फागुन । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १-० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा

नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ । चौथो तथा आजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराउँदै नेपालले

स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दियो

काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आज अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई जितको लागि २१३ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय

आइसिसी विश्वकप क्रिकेट ः नेपालले टस जितेर फिल्डिङ गर्ने

काठमाडौँ, ९ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज