Logo
खेलकुद
फ्रान्सेली खेलाडी करिम बेन्जिमाको सन्यास घोषणा

काठमाडौँ, ५ पुस । विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्

पब्जीको विश्वकपमा दुई नेपाली टोली, हारे पनि ल्याउने छन् एक करोडभन्दा बढी रकम

काठमाडौँ, ४ पुस । चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा

अर्जेन्टिनाका कप्तान मेस्सीले तत्काल सन्यास नलिने

अर्जेन्टिना, ४ पुस । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । विश्व कपको उपाधि जितेपछि मेस्सीले आफूले तत्काल सन्यास नलिने प्रतिक्रिया दिएका हुन् । आफू

अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौँ, ४ पुस । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार राति भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई

बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले जित्याे

बङ्गलादेश, ३ पुस । बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हराएको हो । ५ सय १३ रनको विशाल लक्ष्य

विश्वकप फुटबल: उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौँ, ३ पुस । फिफा विश्वकप फुटबल २०२२ को उपाधिका लागि आज साबिक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन्। मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा

विश्वकप फुटबल: फाइनल खेलअघि फ्रान्सका मुख्य दुई खेलाडी अस्वस्थ

कतार, २ पुस । कतारमा चलिरहेको फिफा विश्वकपको उपाधिका लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् । तर फाइनल खेलअघि फ्रान्सका दुई मुख्य खेलाडी अस्वस्थ भएका छन् । डिफेन्डर राफेल भराने

कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट: इन्फान्टिनियो

कतार, २ पुस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् । फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति,

विश्वकप फुटबल: तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को खेल्दै

काठमाडौँ, २ पुस । कतार विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो।

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री

कतार, १ पुस । कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री सायमन मार्चिनियाकले खेलाउने भएका छन् । लुसेल मैदानमा आइतबार राति पौने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र