Logo
खेलकुद
एसिया कप क्रिकेट: भारतसँग अफगानिस्तान पराजित

दुबई, २४ भदौ । एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौँ, २३ भदौ । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको

नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

काठमाडौँ, २३ भदौ । नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द सङ्घको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित भएका

एसिया कप क्रिकेट: अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा

दुबई, २३ भदौ । एसिया कप टी-२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै

सिसिटिभी फुटेजमा नाबालिग र सन्दीपसँगै देखिए

काठमाडौँ, २३ भदौ । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार आरोपबारे अनुसन्धानकै क्रममा बुधबार प्रहरीले काठमाडौँ इन होटलको ‘सिसिटिभी फुटेज’ संकलन गरेको छ । प्रहरी स्रोतका अनुसार नाबालिगले दाबी

क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडौँ, २२ भदौ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले

केन्याविरुद्धको सिरिज विजेता राष्ट्रिय टोली स्वदेश फर्कियो

काठमाडौँ, २२ भदौ । केन्या भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । नेपाली टोली बुधबार बिहान स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले

एसिया कप क्रिकेट: श्रीलंकासँग भारत पराजित

यूएई, २२ भदौ । एसिया कप टि-२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले हराएको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो । सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका

साफ महिला च्याम्पियनशिप: नेपालले भुटानलाई हरायाे

काठमाडौँ, २१ भदौ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार-शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

महिला साफ च्याम्पियनसीप: उद्घाटन खेल नेपाल र भुटानबीच

काठमाडौँ, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात