Logo
खेलकुद
एपिएफ क्लबलाई हराउँदै लुका सकर फाइनलमा

विराटनगर, १५ चैत । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद

ललितपुर मेयर कप: कोशी र एपीएफ उपाधिका लागि भिड्ने

काठमाडौँ, १४ चैत । कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्न खेलमा मधेस

जावलाखेललाई हराउँदै विराटनगर सिटी फाइनलमा प्रवेश

विराटनगनर, १४ चैत । सातौँ संस्करणको विराट गोल्डकपमा घरेलु टिम विराटनगर सिटी फाइनलमा प्रवेश गरेको छ । सहिद रङ्गशालामा सोमवार साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ

बिर्तामोड ७ र १० मा खेलकुद समिति गठन

बिर्तामोड, १३ चैत । बिर्तामोडको वडा नम्बर ७ र १० मा वडा खेलकुद समिति गठन गरीएको छ । नगर खेलकुद विकास समितिले नगरका सबै वडामा पुगेर वडा समिति गठन गर्दै

गाैतमबुद्ध क्रिकेट रङ्गशालाकाे पूर्ण स्वामित्व सरकारले लिनुपर्छ: देवकाेटा

काठमाडौँ, १२ चैत । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन् । आइतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको

विराट गोल्डकपः एपिएफ विजयी

विराटनगर, १२ चैत । विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ । उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल

विराट गोल्डकपः विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर, १० चैत । सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी फुटबल प्रतियोगितामा विजयी सुरूआत गर्दै सेमिफाइनलको खेलयात्रा तय गरेको छ । सहिद रङ्गशालामा बिहीबारदेखि सुरू भएको गोल्डकपमा पूर्वविजेता टिम

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौँ, ९ चैत । उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज

ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा

जर्मनी, ९ चैत । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब बसाकसेहिरमा रहेका थिए

प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालको जित

काठमाडौँ, ८ चैत । राजधानीमा बुधवारदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित