Logo
विश्व
भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खस्योः पाकिस्तान

पाकिस्तान, २७ फागुन, (एएनआई) । पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ । स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो

पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन

मस्को, २७ फागुन, (एएफपी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध कारबाहीलाई विशेष सैन्य कारबाही भनेकाछन् ।ूयदि

भारतको पञ्जावमा आम आद्मी पार्टीलाई तीन चौथाइ मत

चण्डीगढ, २६ फागुन (एएनआई) । भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाइ मत प्राप्त गरेको छ । विधानसभाका लागि भएको निर्वाचनमा अत्यधिक मत पाएसँगै पञ्जाव प्रदेशको सरकार आम

युक्रेनमा जैविक हतियार गरेको रुसको आरोप अमेरिकाद्वारा अस्वीकार

अमेरिका, २६ फागुन (एएनआई) । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियार तयार गरिरहेको रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले

चीनमा कोरोना सङ्क्रमितको संख्या बढ्दै

बेइजिङ, २६ फागुन । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले पछिल्ला केही हप्तामा यो सङ्ख्या बढेको बताएका हुन् । यहाँ

गोली हानी १० जनाको हत्या

मेक्सिको, २६ फागुन (सिन्ह्वा) । मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको

सिक्किमको उपनिर्वाचनमा मुख्यमन्त्री गोले भारीमतले विजयी

सिक्किम, ७ कात्तिक । पूर्वोत्तर भारतको सिक्किममा भएको उपनिर्वाचनबाट मुख्यमन्त्री पिएस गोले निर्वाचित भएका छन् । उनलाई अब पाँच बर्ष मुख्यमन्त्री सम्हाल्ने बाटो खुलेको छ । सिक्किम क्रान्किारी मोर्चा (एसकेएम)का