Logo
विचार/विश्लेषण
विरीङको दोहनभित्र किसानको पीडा

कुमार क्षेत्री । बिरीङ् खोला खुदुनाबारी ,अर्जनधारा र बुधवारे गरी जम्मा तीनवटा गाउँ विकास समितिका निश्चित क्षेत्रलाई ंिसँचित गर्दै एवं दुख पनि दिँदै बग्ने गरेको ठूलै खहरे खोला हो ।

वातावरणीय जोखिम र हाम्रो दायित्व

                                    एकराज गिरी पृथ्वीको चारैतिर फिजिएको हावा अर्थात आसपासको प्रत्यक्ष–अप्रत्यक्षरुपले प्रभाव पार्ने अवस्था,परिस्थिति भनी नेपाली वृहत शब्दकोशले अथ्र्याएको ‘वातावरण ’ शब्द अहिले सर्वत्र बहसको विषय बनिरहेको छ । आज अर्थात

एकताका लागि दुबै माओवादी नजिक

तिर्थराज खरेल नेपालका कम्युनिष्ट पार्टी एक दर्जन बढी टुक्रामा विभक्त छन् । विविध तीखा शब्दका बाणले आक्रमण गरेर आफ्नै कम्युनिष्ट पार्टीभित्रका सदस्यलाई पार्टी विभाजन गर्नुपर्ने अवस्थासम्म पु¥याउँछन् । कम्युनिष्ट पार्टीको