Logo
मनोरन्जन
को को कलाकार छन् चुनावी प्रतिस्पर्धामा ?

काठमाडौँ, २७ कात्तिक । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् । कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै कलाकार

सिन्धुपाल्चोक, २६ कात्तिक । नेपाली सिने जगत र टेलि चलचित्र क्षेत्रका चर्चित हास्य कलाकार सुरबीर पण्डित ‘दारी बाजे’ले सिन्धुपाल्चोकमा आएर लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।

भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, २५ कात्तिक । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नवलपरासी क्षेत्र नं.१

हरिवंशको जीवन र चलचित्र ‘महापुरुष’

काठमाडौँ, २१ कात्तिक । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन ।

कल्पितको ‘गड्स बफेलो’ वृतचित्रले पायो क्यानाडामा ‘स्पेशल जुरी मेन्सन अवार्ड’

काठमाडौँ, २१ कात्तिक । सञ्चारकर्मी एवम् छायाँकार विष्णु कल्पितले तयार पारेको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो)ले क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ ।

चलचित्र ‘लाखे’ प्रदर्शनमा

काठमाडौं, १९ कात्तिक । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत

पल शाहले कारागारमै लगाए भाइटीका

तनहुँ, ११ कात्तिक । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त

मङ्सिरमा नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआउने

काठमाडौँ, ५ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा मङ्सिर ४ हुने निर्वाचन हुने भएकाले मङ्सिरमा कुनै पनि चलचित्रको प्रदर्शन नतोकिने भएको छ । निर्वाचन अवधिमा प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा

दिपेन र रोशनको स्वरमा ‘चारैतिर झिली र मिली’ सार्वजनिक

झापा, ४ कार्तिक । नेपालीहरुको महान चाड तिहारलाई लक्षित गरेर काकु क्रियशनले तिहार गीत ‘चारैतिर झिली र मिली’ सार्वजनिक गरेको छ । उक्त गीतमा दिपेन लम्साल र रोशन मिश्रले स्वर

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक

काठमाडौँ, १५ असोज । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी’ सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेको छ भने