Logo
शिक्षा
प्रेस क्लबको वक्तृत्वकलामा रमेश पहिलो

मेचीनगर, १५ जेठ । प्रेस क्लब मेचीनगरको आयोजनामा आज अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्लबले १५ औं गणतन्त्र दिवसका अवसर पारेर गणतन्त्र स्थापनामा प्रेसको भूमिका विषयक अन्तर

शिक्षा, विज्ञान तथा प्रविधिमा एक खर्ब ९७ अर्ब बजेट विनियोजन

काठमाडौँ, १५ जेठ । नेपाल सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक खर्ब ९७ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन

काठमाडौँ, १३ जेठ । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ । विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य

सुधारको मार्गमा पञ्चरत्न माध्यमिक विद्यालय

बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिका वडा नं. २ चैतुबारीमा रहेको श्री पञ्चरत्न माध्यमिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या कमश: बढ्दै गएको छ । २०२४ सालमा कटेरोबाट सुरु गरिएको विद्यालयमा

साङ्गवेद संस्कृत विद्यालयका विद्यार्थीलाई कमलाले दिइन् झोला

बिर्तामोड, ११ जेठ । खेलकुद विकास समिति बिर्तामोड-२ की अध्यक्ष कमला लिम्बूले विद्यार्थीलाई झोला वितरण गरेकी छन् । बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेमा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका १४ जना

फक्ताङलुङ्गमा सदन नेता र उपनेता छान्न निर्वाचन (फोटो फिचर)

झापा, ९ जेठ । सामान्यतया राजनैतिक पार्टी र संघसंस्था आदिमा निर्वाचन प्रणालीद्वारा समिति गठन गर्ने देखिन्छ तर झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरस्थित फक्ताङलुङ्ग एजुकेशन फाउन्डेसनमा निर्वाचनमार्फत सदन नेता

सामुदायिक विद्यालयको प्राविधिक विषयमा विद्यार्थीको आकर्षण

बिर्तामोड, ९ जेठ । बिर्तामोड नगरपालिकामा प्राविधिक विषय अध्ययन हुने एक मात्र सामुदायिक विद्यालय वीर अमरसिंह माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयमा प्राविधिक विषय अन्तर्गत कम्प्युटर इन्जिनियरिङको

मर्ज हुन लागेको विद्यालय, आज नमूना

बिर्तामोड, ७ जेठ । बिर्तामोड नगरपालिका वडा नं.९ मा रहेको श्री शहिदलक्ष्मी मोडल सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान भइरहँदा पनि अभिभावक बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराइरहेका छन् ।

अंग्रेजी मोहले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो

बिर्तामोड, ६ जेठ । बिर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारीस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार र दक्ष शिक्षक भए पनि विद्यार्थीको संख्या घट्दै गएको छ । सामुदायिक विद्यालयको शिक्षा

लक्ष्मीनारायण विद्यालयको पुस्तकालय उद्घाटन

झापा, ५ जेठ । बिर्तामोड नगरपालिका वडा नं.१० स्थित श्री लक्ष्मीनारायण आधारभूत विद्यालयमा निर्माण गरिएको पुस्तकालयको शुक्रबार उद्घाटन गरिएको छ । नेदरल्यान्डसको थाङ्ग फाउन्डेसनले निर्माण गरेको उक्त पुस्तकालयको उद्घाटन आज एक