Logo
शिक्षा
चिकित्सा शिक्षा आयोगद्वारा मेडिकल कलेजको एमबिबिएस कोटा निर्धारण

काठमाडौँ, २४ फागुन । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको

त्रिविका क्याम्पसमा स्ववियु चुनावको चहलपहल बढ्यो

काठमाडौँ, २० फागुन । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा चहलपहल बढेको छ । चुनावी कार्यक्रम अनुसार शुक्रबार क्याम्पसहरुमा विद्यार्थी सङ्गठनहरुले आ-आफ्नो

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाखसहित सम्मान

बेनी, १९ फागुन । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा

विद्यालय बन्द गरेर शिक्षक भारत भ्रमणमा

लुम्बिनी, १४ फागुन । रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा

हिमपात र आँधीले अमेरिकामा जनजीवन अस्तव्यस्त

अमेरिका, १२ फागुन (एपी) शिशिर यामको उत्तराद्र्धमा परेको हिउँ र शक्तिशाली आँधीका कारण एरिजोनादेखि वायोमिङसम्मको जनजीवन अस्तव्यस्त भएको छ । उडानहरू रद्द भएका छन्भने राजमार्गहरू बन्द भएका छन् । विद्युत्विहीन

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ: प्रधानमन्त्री

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । कास्कीको लेखनाथमा आज

मेडिकल विश्वविद्यालय स्थापना गर्न प्रधानमन्त्रीद्वारा गेटा कलेजको अवलोकन

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल विश्वविद्यालय स्थापनाका लागि आज गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन गरेका छन् । नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी

प्राविधिक शिक्षामा फड्को मार्दै प्रोलिफिक

मेचीनगर, २२ माघ । २१ औं शताब्दीको युग भनेको विज्ञान र प्रविधिको युग हो । प्रविधिको विकाससँग मानिसमा पनि प्राविधिक सिपमूलक तालिमको आवश्यकता पर्दछ । मानिसको दैनिक जीवन यापन सहज

बाल सुबोधिनीको ५५ औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइयो

मेचीनगर, १५ माघ । बाल सुबोधिनी माध्यमिक विद्यालयले ५५ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । मेचीनगर नगरपालिका वडा नम्बर १४ मा रहेको विद्यालयले आज विभिन्न साँस्कृतिक कार्यक्रमसहित

मनकामना कलेजले गर्यो चौथो वर्षका विद्यार्थीलाई बिदाई

झापा, १३ माघ । बिर्तामोडस्थित मनकामना कलेजले शिक्षा र व्यवस्थापन संकाय स्नातक तह चौथो वर्षका विद्यार्थीको बिदाई कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शुक्रबार आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गर्दै