Logo
समाचार
परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता

काठमाडौँ, ३० वैशाख (रासस) । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । छैटौँहिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुग्नुभएका उनीहरूबीच शुक्रवार भेटवार्ता

पाइलटले ककपिटमा साथी लाँदा ‘एअर इन्डिया’लाई ३० लाख भारु जरिवाना

नयाँदिल्ली, २९ वैशाख (सिन्ह्वा) । भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैयाँ (३६ हजार चार सय ९६ अमेरिकी डलर) जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स

पक्षपातरहित ढङ्गले विकास गर्नुपर्छ: तिमिल्सिना

पर्वत, २९ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका-७ को

फोहोरलाई मोहरमा रुपान्तरण गर्नुपर्छ: प्रधानमन्त्री

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला

एमालेले जेठदेखि चैतसम्म कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) एक वर्षको कार्ययोजना बनाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मिसन ग्रासरुट

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई कम्तीमा दुई हप्ता पक्राउ नगर्न अदालतको आदेश

पाकिस्तान, २९ वैशाख । पाकिस्तानको अदालतले भ्रष्टाचारको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न र कम्तीमा दुई हप्ता फेरि नपक्रिन आदेश दिएको छ । सर्वोच्च अदालतले खानको गिरफ्तारीलाई

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीले शपथ लिए

कास्की, २९ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले

भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्छ: यादव

जनकपुरधाम, २९ वैशाख । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

गण्डकी, २९ वैशाख । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त