Logo
समाचार
विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौँ, २९ मङ्सिर । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । गए राति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो

‘दोषीलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रश्रय नदेऊ’

काठमाडौँ, २८ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेकालाई उन्मुक्ति नदिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा अदालतले दोषी

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड, २८ मंसिर । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्षित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य

चार हजार २८५ उम्मेदवारको जमानत जफत

काठमाडौँ, २८ मंसिर । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चार हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चार

नासाले पठाएको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता

अमेरिका, २८ मंसिर । नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको

शेयर बजार सामान्य घट्याे

काठमाडौँ, २८ मंसिर । शेयर बजार बुधवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको

याे मेराे अन्तिम विश्व कप: मेस्सी

कतार, २८ मंसिर । अर्जेन्टिनी फुटबलका कप्तान लियोनल मेस्सीले आफ्ना लागि यो अन्तिम विश्व कप भएको बताएका छन् । हिजो मङ्गलवार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले आफ्ना लागि यो अन्तिम

पुसमा बजारमा तरलताको अभाव झनै बढ्छ: अधिकारी

काठमाडौँ, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक

मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

सोलुखुम्बु, २८ मंसिर । सोलुखोलामा निर्माण सम्पन्न मध्य (मिड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ । उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएको

मतपरिणाम बदर गर्न माग गर्दै खनालद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, २८ मंसिर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम-१ को निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । धाँधली गरी आफ्ना