Logo
समाचार
चन्द समूहसहित केही दलले चुनाव बहिष्कारको घोषणा गरेपछि सुरक्षा रणनीतिमा फेरबदल हुनसक्ने

काठमाडौँ, १८ कार्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित केही वाम दलले ‘चुनाव बहिष्कार’ गर्ने घोषणा गरेपछि ती समूहका नेता कार्यकर्तामाथि ‘निगरानी’ बढाइएको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु

भैरहवा, १८ कात्तिक । हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ । हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको

निगमलाई १५ दिनमा १८ कराेड रुपैयाँ नाफा

काठमाडौँ, १७ कात्तिक । भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

फिलिपिन्समा आँधी: मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुग्यो

फिलिपिन्स, १७ कात्तिक । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६

सङ्घमा बढीमा १५ र प्रदेशमा ११ मन्त्रालय राख्न सुझाव

काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय सभाले गठन गरको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सङ्घीय र प्रदेश सरकारका मन्त्रालयको सङ्ख्या घटाउन सुझाव दिएको छ । समितिले आज राष्ट्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीको घाेषणापत्र सार्वजनिक

काठमाडौँ, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । बिहीवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पार्टीले घोषणापत्र सार्वजनिक

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १७ कात्तिक । लगातार तीन दिनसम्म बढेको शेयर बजार बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय

उत्तर कोरियाद्वारा जापानतर्फ क्षेप्यास्त्र प्रहार

उत्तर कोरिया, १७ कात्तिक । उत्तर कोरियाले जापानतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । आज बिहान भएको क्षेप्यास्त्र प्रहारपछि जापान सरकारले उत्तरी र मध्य क्षेत्रका बासिन्दालाई आपत्कालीन अवस्था जारी गरेको छ

जलवायु परिवर्तनका कारण खाद्यान्न र पानी अभावको उच्च जोखिम

काठमाडौँ, १७ कात्तिक । जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभाव थप बढ्ने जोखिम रहेको प्रतिवेदन सार्वजनिक भएको छ । पानी र खाद्यान्नको अभाव तथा उच्च गर्मीको जोखिम रहेको

क्रिकेटर सन्दीप लामिछानेकाे मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ, १६ कात्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा बुधवारदेखि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन आज काठमाडौँ जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिइएको सन्दीप