Logo
समाज
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

दाङ, १० साउन । दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई

मोटरसाइकल दुर्घटना हुँदा अनुसन्धान निर्देशकको मृत्यु

सर्लाही, १० साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा भएको

गोरखापत्र संस्थानमा कार्यरत १२ जनाको नियुक्ति खारेज गर्न निर्देशन

काठमाडौँ, १० साउन । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा करारमा नियुक्त गरिएका १२ जनाको नियुक्ति खारेज गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । विधि र प्रक्रिया विपरीत

लम्पी स्कीनले गोरु मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ

खोटाङ, १० साउन । कूल १२ हजार आठ सय ९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार चार सय ४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ ।

डेङ्गीका बिरामी ४ हजार नाघे, सुनसरीमा मात्र २ हजार ५ सय

काठमाडौँ, १० साउन । डेङ्गीका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक

नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौँ, ९ साउन । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज

प्रहरी चौकी इञ्चार्ज मृत फेला घटनामा आमा-छोरा पक्राउ

बागलुङ, ९ साउन । होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बागलुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी

प्रहरी नायब निरीक्षक पौडेल मृत फेला

जनकपुरधाम, ९ साउन । बाग्लुङको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । गएराति इलाका प्रहरी कार्यालय भिमगिठेबाट निस्किएका पौडेल आज बिहान

बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

चितवन, ९ साउन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ चौधकिलो पुलमा आज बिहान दुर्घटना भएको हो । नारायणगढबाट-मुग्लिनतर्फ जाँदै

जेठ यता झापामा डुबेर १० जनाको मृत्यु

झापा, ९ साउन । झापामा मनसुनजन्य घटनामा अधिकांशको पौडी खेल्ने क्रममै डुबेर मृत्यु हुने गरेको छ । गत जेठ १ गतेदेखि हालसम्म जिल्लाका विभिन्न नदी, खोला तथा जलासयमा डुबेर र