Logo
समाज
पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी

सुन काण्डमा राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

काठमाडौँ, ९ साउन । राजस्व अनुसन्धान विभागले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले विभागबाट माग

दाङमा सर्पको टोकाइबाट चार दिनमा दुई जनाको मृत्यु

दाङ, ८ साउन । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका-४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका-७ मामाघर बस्दै आएका मनोज वली

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको

दाङमा बस दुर्घटना: आठ जना घाइते

दाङ, ८ साउन । दाङको सङ्ग्रामखोला नजिकै बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरका लागि छुटेको रा १ ख १३१२ नम्बरको बस घोराही-तुलसीपुर सडक खण्डको सङ्ग्रामखोला

ओझेलमा ‘सेतो सुन’

झापा, ८ साउन । विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए

धूलाबारी जुनियर जेसिजको आयोजनामा अध्यक्षहरुको भेला कन्याममा सम्पन्न

इलाम, ८ साउन । धूलाबारी जुनियर जेसिजको आयोजनामा पहिलो पटक शाखा अध्यक्षहरुको भेला सम्पन्न भएको छ । धूलाबारी जूनियर जेसिजका अध्यक्ष आर्यन पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जुनियर

पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

बैतडी, ८ साउन । पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला

चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

चितवन, ८ साउन । गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना र हात्तीको आक्रमणबाट दुई

डेङ्गुका बिरामी बढेपछि बीपी प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन

धरान, ८ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न नसकेपछि छुट्टै