Logo
समाज
नवलपरासीमा ट्रक र भ्यान ठाेक्किँदा एक जनाकाे मृत्यु

नवलपरासी, २९ पुस । नवलपरासी (बर्दघाट सुस्तपश्चिम) को सुनवलमा आज बिहान ट्रक र भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम

मकवानपुरमा स्कुटर दुर्घटना, तीनजनाको मृत्यु

मकवानपुर, २९ पुस । मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान

टिकटकमार्फत जुवा खेलाउने चार जना पक्राउ

काठमाडौँ, २९ पुस । काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

काठमाडौँ, २९ पुस । नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको

दस वर्षमा हजार जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ, २९ पुस । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त

नगरलाई बन्धक नबनाउन मेचीनगरका ६ दलको चेतावनी

झापा, २८ पुस । झापाको मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य

टिकटक लाइभमा जुवा खेलाउने चार जना पक्राउ

काठमाडौँ, २८ पुस । भिडियो शेयरिङ एप टिकटकमा लाइभमा आएर जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका-३ घर भइ ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राईले सरकारी निवास छाडे

विराटनगर, २८ पुस । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन् । राईले बिहीबारबाट निवास छोडेको सामाजिक संजालमार्फत जानकारी गराएका हुन् । उनले निवास छोड्न दुई

चितवन राष्ट्रिय निकुञ्जमा एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए

चितवन, २८ पुस । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी

सुनको भाउ बढ्यो

काठमाडौँ, २८ पुस । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ १ लाख ३ हजार ४ सय रुपैयाँ पुगेको छ । बुधबार १