Logo
समाज
चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १५२ वन्यजन्तु मरे

चितवन, १३ चैत । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी

चीनका विदेश मन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, १३ चैत । नेपालको तीन दिने भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता सुरु भएको छ । विदेश

रातमाटे–केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण सहमति

काठमाडौँ, १३ चैत । नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ । परराष्ट्रमन्त्री

चीनद्वारा नेपाललाई ११ अर्ब ४० करोड रकम सहयोग घोषणा

काठमाडौँ, १३ चैत । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा

राष्ट्रपति भण्डारीसँग चीनका विदेश मन्त्री वाङको शिष्टाचार भेट

काठमाडौँ, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको तीन दिने भ्रमणमा रहेका चीनको राज्य परिषद्का सदस्य एवम् विदेश मन्त्री वाङ यीले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल

दलित बस्तीमा आगलागी: १३ घर जलेर नष्ट

सर्लाही, १३ चैत । सर्लाहीको धनकौल गाउँपालिका-५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको

लाप्राकको एकीकृत बस्तीमा प्राविधिक त्रुटि

कास्की, १३ चैत । हिमालको काखैमा हिमालजस्ता सुन्दर घर छन् । लाप्राकको गुप्सीपाखामा रहेको एकीकृत बस्तीमा हिउँदका तीन महिना हिउँको कलाकारिता देख्न पाइन्छ । तर नमुना बस्ती नाम दिइएका घर

अबको पालो युवाको भन्दै मेचीनगरमा र्‍याली

मेचीनगर, १२ चैत । स्वतन्त्र युवा समूह मेचीनगर-१२ ले शनिबार युवा मिलन तथा बृहत शान्ती र्‍याली कार्यक्रम सम्पन्न गरेको छ । विशेषत: स्थानिय निकायमा युवाहरुको उपस्थिति हुनु पर्ने मागसहित सम्पन्न

बुबाको काजक्रियामा ६ छोरी

रामपुर, १२ चैत । पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले

पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, १२ चैत । शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको