Logo
मुख्य समाचार
फुटको सँघारमा सत्ता गठबन्धन

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक महिना नपुग्दै सत्तारूढ गठबन्धन फुटने सँघारमा पुगेको छ । आसन्न राष्ट्रपति निर्वाचन सत्तारूढ गठबन्धन फुटको निर्णायक मोडका रूपमा

सही निर्णय दिन नसक्दा कांग्रेस प्रतिपक्षमा बस्न बाध्य: केसी

काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौँ, २० माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । शुक्रबार

एमाले सम्मिलित वर्तमान सरकारमा सहभागी हुँदैनौँ: खड्का

काठमाडौँ, २० माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा एमाले सम्मिलित वर्तमान सरकारमा आफूहरू सहभागी नहुने बताएका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस गृहराज्यमन्त्री मात्रै पाए

सांसद चौधरी जेल चलान

कैलाली, २० माघ । प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे

विश्वास पाएको एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास

काठमाडौँ, २० माघ । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानका वरिष्ठ सहयोगी पक्राउ

इस्लामाबाद, २० माघ (सिन्ह्वा) । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका बरिष्ठ सहयोगीलाई बिहीबार पक्राउ गरिएको छ । खानसँग गठबन्धनमा रहेको पार्टीका प्रमुख शेख रसिद अहमद इस्लामाबादको अदालतमा उपस्थित भएका समय

रास्वपाले धैर्य गर्नुपर्छ: माओवादी

काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले

तत्काल सत्ता समीकरण फेरबदल हुँदैन: प्रधानमन्त्री

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताएका छन् । बिहीवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र

लामिछाने गृहमन्त्रीमा पुनः नियुक्त नभए सरकार छाड्ने तयारीमा

काठमाडौँ, १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहिवार