Logo
मुख्य समाचार
मन्त्री कार्की भन्छन्, ‘अस्पताल सुधारका लागि पहल गर्छु’

काठमाडौँ, १२ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन् । आज बिहान अस्पताल

कांग्रेस बैठकः चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार

काठमाडौँ, १२ चैत । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने

मधेसमा पार्टी मजबुत बनाउँदै अध्यक्ष ओली

काठमाडौँ, १२ चैत । अर्को महिना (वैशाख) देखि मुलुकमा ‘चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ

कांग्रेस बैठकमा उठ्यो एमालेसँग गठबन्धनको प्रस्ताव !

काठमाडौँ, १२ चैत । शुक्रबारबाट सुरु सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ। सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरुले स्थानीय चुनावमा

‘सूर्य चिह्न नहुँदैमा हाम्राे पार्टीलाई निर्वाचनमा अप्ठ्याराे पर्दैन’

  काठमाडौँ, ११ चैत । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिह्न

निर्वाचनमा बामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ: पौडेल

  बागलुङ, ११ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी बामपन्थी शक्तिमा पहिलो पाटी हुने बताएका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमान

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ: प्रचण्ड

चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले

राष्ट्रिय सुरक्षा संवेदनशील र चुनौतीपूर्ण विषय हो: प्रधानमन्त्री

काठमाडौँ, ११ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको

पाँच वर्षमा जनताका लागि धेरै सुविधा घरदैलो नजिकै पुर्‍याएको: ऊर्जामन्त्री

ललितपुर , ११ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्‍याएको बताइएकी छन् । ललितपुर महानगरपालिका–२३

आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा हुन्छ: स्वास्थ्यमन्त्री

काठमाडौँ, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताएका छन्। ‘विश्व क्षयरोग दिवस २०७८’