Logo
राजनीति
दलहरूले बढाए चुनावी गतिविधि

महेन्द्रनगर, १७ चैत । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा

निर्वाचनमा तालमेल बाध्यकारी होइन्: शर्मा

काभ्रेपलाञ्चोक, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा तालमेल बाध्यकारी नभएको बताएका छन् । उनले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समितिद्वारा आज बनेपामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आवश्यकताका आधारमा स्थानीय

आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल र्छौँ: पौडेल

रुपन्देही, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गरेका छन् । अन्य राजनीतिक दलबीचको गठबन्धनले

‘प्रचण्ड-माधवले एक सिट जिते सबै सम्पत्ति राजीनामा गरी सन्यासी बन्छु’

  भक्तपुर, १६ चैत । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईंले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक्ला एक्लै जाँदा आगामी निर्वाचनमा एक सिट पनि जित्न नसक्ने

गठबन्धन भनेको एक–एक किलोका ढक हुन्: अध्यक्ष ओली

काठमाडौँ, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमाले अत्यधिक मतका साथ विजयी हुने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा हरित कृषि तथा थोक बजार प्रा.लि.को उद्घाटन

नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ : अध्यक्ष दाहाल

चितवन, १६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताएका छन् । राप्ती नगरपालिकामा निर्माण भएको १३२/३३/११ केभी हर्दी विद्युत् सवस्टेसनको

पाँचौँ बिम्स्टेक शिखर सम्मेलन: क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, १६ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय

चुनावी तालमेल भएपनि भरतपुर महानगर अरुदललाई नदिने: प्रचण्ड

  काठमाडौँ, १६ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगर अरुदललाई नदिने बताएका छन्। आज विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा दाहालले

भरतपुर महानगर प्रमुखमा पुन: माओवादीको दाबी

चितवन, १६ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका

अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैन: नेत्री कोइराला

विराटनगर, १६ चैत । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् । आज विराटनगरमा आयोजित पत्रकार